काग्रेस महामन्त्री डा. कोइराला नेदरल्याण्ड आउँदै

आमस्टर्दाम । यही मार्च ६ तारिखका दिन नेपाली जनसम्पर्क समिती नेदर्ल्याण्डले आयोजना गरेको नेपालको समसामहिक राजनितिक बिषयक अन्तर्कृया कार्यक्रमलाई सम्बोधन गर्न नेपाली कांग्रेसका केन्द्रिय महामन्त्री डा शशांक कोइराला लगायत केन्द्रिय नेताहरु क्रमस्: एन पि शाउद , चन्द्र भण्डारी तथा शुरेन्द्र पाण्डे नेदर्ल्याण्डको राजधानी आमस्टर्दाम आउने भएका छन । नेपाली जन सम्पर्क समिती बेल्जियमको चौथो अधिबेसनलाई … Continue reading काग्रेस महामन्त्री डा. कोइराला नेदरल्याण्ड आउँदै